फाल्गुन २७, २०८२ बुधबार | Wed Mar 11 2026

लिपमोटर बी १० एकैचार्जमा ४५० किमीको दूरीको यात्रा सफल

काठमाडौं । लिपमोटर बी १० ले हालै सम्पन्न परीक्षणमा काठमाडौं–पोखरा–काठमाडौंको झण्डै ४५० किलोमिटर दूरी एकै चार्जमा सफलतापूर्वक तय गरेको छ। नेपालमा इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा लिपमोटर बी १० ले नयाँ कीर्तिमान स्थापित गरेको हो । यस रेञ्ज टेस्टमा टोलीले लिपमोटर शोरुम, उत्तरढोका काठमाडौं बाट यात्रा सुरु गरी पोखरा लेकसाइड पुगेर पुनः काठमाडौं फर्किएको थियो । यो…