चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक सार्वजनिक

काठमाडौ‌– रोयल इनफिल्डले पनि अब इलेक्ट्रिक मोटरसाइकल ल्याउने भएको छ । रोयल इनफिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गरेको छ । इटालीको मिलानमा शुरु हुने इआइसीएमए (इक्मा) अटो शो २०२४ अगाडि नै रोयल इन्फिल्डले आफ्नो नयाँ इलेक्ट्रिक बाइक ब्रान्ड फ्लाइङ फ्ली सार्वजनिक गर्नुका साथै पहिलो मोडल सी–६ समेत लञ्च गरेको हो । क्लासीक मोटरसाइकल निर्माण…