मंसिर २८, २०८२ शनिबार | Sat Dec 13 2025

लुयान एमएनके ३ स्कुटर नेपाली बजारमा

काठमाडौं– लुयानको नेपालका लागि एकमात्र आधिकारिक वितरक जिरो इमिसन राइड एनले लुयानको एमएनके ३ स्कुटरको को अपग्रेडेड भर्सन सार्वजनिक गरेको छ । ७२ भोल्ट ३८ एएच ग्राफिन ब्याट्री भेरियन्टको मूल्य १ लाख ९२ हजार ६ सय र ७२ भोल्ट ४० एएच लिथियम–आयन ब्याट्री भेरियन्टको मूल्य २ लाख ३७ हजार ६ सय नै कायम गरिएको कम्पनीले…