७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

याडियाको फेस्टिभ अफर, स्कुटर किन्दा छुटै छुट

काठमाडौं– याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कुजु नेपालले आफ्ना नेपालभरका शोरुमहरुबाट उपलब्ध हुने गरी फेस्टिभ अफर ल्याएको छ । याडिया ब्राण्डले विश्वको नम्बर वान ईभी ब्राण्डको रूपमा आठौं वर्षमा प्रवेश गरेको अवसरमा कुजु नेपालले फेस्टिभ अफर ल्याएको जनाएको छ । यस अफर अन्तर्गत कम्पनीले बिक्री गर्दै आइरहेको याडियाको ४ मोडलका इलेक्ट्रिक स्कुटरहरूमा न्यूनतम…