मंसिर १६, २०८२ सोमबार | Mon Dec 1 2025

नगरकोटमा शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल

विश्व पर्यटन दिवस सेप्टेम्बर २७ को सन्दर्भमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा आगामी सेप्टेम्बर २७ र २८ अर्थात असोज ११ शुक्रबार र १२ गते शनिबार मोटरसाइक्लिङ कार्निभल आयोजना हुने भएको छ । कार्निभल पर्यटकीय नगरी नगरकोटमा हुनेछ । टुरिजम, पोलिसी डायलग तथा सेफ्टी र सस्टेनेबिलिटीको थिममा आयोजना हुने सो कार्यक्रम अन्तर्गत मुलतः बागमती…