६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

होटेल तथा रेस्टुरेन्टको लागि १० हजारमा इलेक्ट्रिक स्कुटर

काठमाडौं । बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर नेपाल भरिका रेस्टुरेन्ट तथा होटेलको लागि १० हजार रुपैयाँमै लेभ्निङ एलएक्स५ डी मोडल उपलब्ध गराउने भएको छ । यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ । त्यसैगरी नगदमा किन्नेका लागि भने १० हजार छुट गरिएको कम्पनीले…