काठमाडौं– नेपालका लागि चांगन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ‘‘दीपल एस ०७ एल’ सार्वजनिक गरेको छ। कम्पनीले हालै नेपाली बजारमा थप शक्तिशाली मोटर र बढी रेन्ज दिने ‘दीपल एस ०७ एल’ भित्र्याएको हो । अत्याधुनिक प्रविधिका कारण निकै लोकप्रिय बनेको दीपल एस ०७ एल अहिलेसम्म ७०० भन्दा बढी युनिट बिक्री भइसकेको कम्पनीले जनाएको छ ।…