काठमाडौं– कोरियन कार निर्माता हुन्डाईको इलेक्ट्रीक क्रसओभर एसयूभी आयोनिक ५ ले विश्वकै सबैभन्दा अग्लो स्थानमा पुगेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएको छ । अहिलेसम्म विद्युतीय कारहरुले गरेको यात्रामा सबैभन्दा माथिल्लो उचाई पुगेर आयोनिक ५ ले विश्व रेकर्ड बनाएको हो । हुन्डाई इन्डिया र ड्राइभिङ प्रोफेशनल टीम ‘इभो इन्डिया’ले मिलेर ५ हजार ७९९ मिटर…