काठमाडौं– जिएसी एवोनको आधिकारिक वितरक सिजी मोटर्सले पुस १ देखि १५ गतेसम्म थापाथलीस्थित शोरुममा विन्टर एक्सचेन्ज क्याम्प सञ्चालन गरेको छ । ग्राहकले आफूसँग भएको पुरानो गाडी दिएर एवोनको ब्रान्ड न्यु ईभी एक्सचेन्ज गर्दा ५ लाख रुपैयाँ अतिरिक्त मुल्यांकन पाउने कम्पनीले जनाएको छ । यसका साथै १ वर्षको इन्स्युरेन्स र १ आर्थिक वर्षको रोड ट्याक्स समेत…