काठमाडौं– चिनियाँ ईलेक्ट्रिकल भेइकल कम्पनी बीवाईडीले पहिलो पटक अक्टोबर महिनामा नै ५ लाख ५२६ इलेक्ट्रिक भेइकल बिक्री गर्न सफल भएको छ । यो गत बर्षको यही अवधिको तुलनामा ६६ प्रतिशत बढि रहेको बताइएको छ । गत बर्षको अक्टोवर महिनामा बीवाईडीले ३ लाख १ हजार ९५ ईभी बिक्री गरेको थियो । त्यसैगरि बीवाईडीले पहिलो पटक तीन…