काठमाडौं– भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले नेपाल बिद्युत प्राधिकरणसँग सहकार्य गरेर भरतपुरमा देशकै ठूलो चार्जिङ स्टेशन बनाउने तयारी भईरहेको बताउनुभएको छ । चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा)ले चितवन उद्योग संघको सहकार्यमा बुधबारदेखि आयोजना गरेको काडा अटो एक्सपो २०८१ को उदघाटन गर्दै मेयर दाहालले स्टेशन बनाउनका लागि महानगरपालिकाले जमिन उपलब्ध गराउने र प्राधिकरणले निर्माण गर्ने बताउनुभएको…