काठमाडौं–पारा ओलम्पिकमा कांस्य पदक जित्ने पहिलो नेपाली खेलाडी पलेशा गोवर्धनलाई बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साईमेक्स इंकले एक समारोहका बीचमा बीवाईडीको डल्फिन ईभी प्रदान गरेको छ । साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले गोवर्धनलाई गाडी हस्तान्तरण गरेकी हुन् । उक्त गाडीको मूल्य ४१ लाख रुपैयाँ पर्ने बताइएको छ । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका…