काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा भाद्र ११ गतेदेखि शुरु भएको १६ औं संस्करण नाडा अटो शो २०२४ आइतबार सम्पन्न भएको छ । नाडा अटो शो २०२४ को समापन कार्यक्रममा बोल्दै नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो शोले अटोमोबाइल्स क्षेत्रको उद्देश्य सरकारलाई बुझाउन सफल भएको बताउनुभयो । नाडा अटो शोको ६ दिनको समय बितेको…