काठमाडौं– ६ दिनसम्म भृकुटीमण्डपमा भएको नाडा अटो शो २०२४ मा अन्य ब्रान्डका सवारी साधनहरुको स्टलभन्दा फरक स्टल राखेको बीवाईडीको गाडी ७ सय ७० युनिट बुकिङ भएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकका अनुसार बुकिङ भएका मध्ये ४ सय ९७ युनिट एट्टो ३ र २ सय ७३ युनिट डल्फिन छन् । बुकिङ भएका…