मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

सिप्रदी ट्रेडिङद्वारा १० वटा बस व्यवसायीहरुलाई हस्तान्तरण

काठमाडौं–नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पत्थर डाँडा, रुपन्देहीमा एक कार्यक्रमका बीच १० वटा अत्याधुनिक र सुविधासम्पन्न TATA LPO1622/62 BS6 Magna बसहरु हस्तान्तरण गरेको छ । सिप्रदीले त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई उक्त बसहरु हस्तान्तरण गरेको हो। त्रिशक्ति पशुपति दर्शन यातायात प्रालि पश्चिम नेपाल बस ब्यबसायी प्रालि र भेरी यातायात प्रालि जस्ता…