मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

एक्साइड ब्याट्रीको मेघा फेस्टिभ अफर

काठमाडौं– एक्साइड इण्डस्ट्रिजको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बडा दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै एक्साइड मेघा फेस्टिभ अफर ल्याएको छ । अफर अन्तर्गत कम्पनीले जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्रीहरु साट्दा ३०५ देखि ५०५ रुपैयाँसम्मको आकर्षक छूट प्राप्त गर्न सकिने जनाएको छ । यस्तै १२० जना भाग्यशाली ग्राहकहरुलाई लक्की ड्र मार्फत क्यास ब्याक प्रदान…