६ मंसिर २०८१, बिहिबार | Fri Nov 22 2024

नयाँ डिजाइनमा लन्च भएको मारुती सुजुकी ब्रेजा

काठमाडौं । मारुती सुजुकी इन्डियाले नयाँ जेनेरेशनको मारुती सुजुकी ब्रेजा भारतीय बजारमा लन्च गरेको छ । कम्पनीले यो कारको प्रारम्भिक मूल्य ७ लाख ९९ हजार भारुमा लन्च गरेको छ । यसको टप–स्पेक भेरिएन्टको मूल्य १३ लाख ९६ हजार भारु रहेको छ । सो कारको बुकिङ पनि सुरु गरिसकेको छ । मारुतीको अल न्यु सब ४…