काठमाडौं– चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले चितवनमा शोरुम विस्तारसँगै एक्सपेङको नयाँ जी–६ मोडल पनि लञ्च गरेको छ । सीजी मोटर्सले युरो मोटर्सलाई चितवन क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेसँगै चितवनमा नयाँ शोरुम विस्तार गरेको हो । काठमाडौं र पोखरामा सफलतापूर्वक शोरुमको स्थापना पश्चात चितवनको लञ्चले नेपालमा एक्सपेङको…