बैशाख २, २०८२ मंगलबार | Tue Apr 15 2025

नयाँ एड्भेन्चर भदौमा नेपाल आउने,कम मूल्यको क्रुजर मोटरसाइकलको उत्पादन बन्द

काठमाडौं । सुजुकी मोटरसाइकल कम्पनी इन्डियाले उत्पादन गरेको ‘इन्ट्री लेभल’ क्रुजर मोटरसाइकल इन्ट्रुडर १५५ को उत्पादन बन्द भएको छ । लगातार ६ महिनासम्म १ यूनिट पनि मोटरसाइकल विक्री नभएको कारण कम्पनीले इन्ट्रुडरको उत्पादन बन्द गर्ने भएको हो। कम्पनीले इन्ट्रुडर १५५ को उत्पादन २०१७ बाट सुरु गरेको थियो । भारतीय बजारमा सन् २०२१ डिसेम्वरदेखि २०२२ मेसम्म…