मंसिर २८, २०८२ शनिबार | Sat Dec 13 2025

बीवाईडी हाई–टेक विक सफलतापूर्वक सम्पन्न

काठमाडौं– बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले सफलतापूर्वक बीवाईडी हाई–टेक विक सम्पन्न गरेको छ । उक्त इभेन्ट गत फागुन १५ देखि शुरु भएर फागुन १८ मा समापन भएको हो । चीन बाहिर पहिलो पटक सम्पन्न भएको सो ल्यान्डमार्क इभेन्टमा न्यु इनर्जी भेइकल (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रगति शोकेस गरिएको थियो ।…