मंसिर १९, २०८२ बिहीबार | Thu Dec 4 2025

हुन्डाई क्रेटा ईभीको इन्टेरियर सार्वजनिक

काठमाडौं– आगामी जनवरी १७ तारिखमा भारतमा सार्वजनिक हुन लागेको हुन्डाई क्रेटा ईभीको इन्टेरियर पनि सार्वजनिक भएको छ । कम्पनीले क्रेटा ईभीको टिजर भिडियोमार्फत इन्टेरियरमा भएका फिचरहरु सार्वजनिक गरेको हो । पेट्रोल क्रेटामा जस्तै क्रेटा ईभीको ड्यासबोर्डमा समान १०.२५ इन्चको दुईवटा स्क्रीन छ । ड्यूल जोन क्लाइमेट कन्ट्रोल, लेभल टु एडास फिचर, अटो डिमिङ रियर भ्यू…