६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

क्युआर कारोवारको आधारमा कर्जा दिने भो कुमारी बैंकले

काठमाडौं– कुमारी बैंकले क्युआर कारोवारका आधारमा कर्जा उपलब्ध गराउने भएको छ । साना उद्यमीहरुलाई वित्तिय सबलता प्रदान गर्ने उद्देश्यसहित बैंकले यो सुविधा उपलब्ध गराउने जनाएको छ । बैंकले उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ‘देशैभरि वर्षैभरि’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । यस योजना अन्तर्गत उद्यमीहरूले नजिक रहेका कुमारी बैंकका शाखामा खाता खोल्नु पर्नेछ…