चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

लिप मोटरको सी १० को भैरहवा र बुटवलमा बुकिङ शुरु

काठमाडौं–लिप मोटरको नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले लिप मोटरको सी १० नयाँ कारलाई भैरहवा र बुटवलमा एक समारोहका बीचमा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार आकर्षक डिजाइन र आधुनिक प्रविधिका लागि प्रसिद्ध लीप मोटर सी१० अब भैरहवा र बुटवलका ग्राहकहरूको लागि उपलब्ध रहेको र बुकिङ समेत खुल्ला गरिएको कम्पनीले जनाएको छ । सी–१०…