७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेपाली सेडान बजारमा थपिदै अर्को सेडान स्कोडा स्लाभिया

कुनै समयमा निकै नै लोकप्रिय मानिएको सेडान बजारलाई हाल एसयूभी र क्रसओभरको बजारले पछि पारेको छ । समयक्रमका साथ वर्तमान प्रतिस्पर्धात्मक अवस्थामा ह्याचब्याकबाट कम्प्याक्ट एसयूभी चाहने ग्राहक बढ्दै गएका र त्यसै अनुसारका सवारी साधन उपलब्ध गराउने धेरै कम्पनी छन् । यद्यपि कम्फर्ट र प्लेजरका लागि सेडान नै रोज्ने ग्राहक पनि उत्तिकै छन् । स्कोडाको लामो…