७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रवेश गर्दै टीभीएस

काठमाडौं - टीभीएसले मोडर्न रेट्रो मोटरसाइकल टीभीएस रोनिन लन्च गर्दै प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रवेश गरेको घोषणा गरेको छ । कम्पनीले टीभीएस रोनिन नयाँ युगका राइडरबाट प्रेरणा लिई निर्माण गरेको बताएको छ। टीभीएस रोनिन स्टाइल, टेक्नोलोजी र राइडिङ अनुभवका साथ डिजाइन गरिएको छ ।कम्पनीले टीभीएस रोनिन ३ भेरिएन्टमा लन्च गरेको छ। टीभीएस रोनिन सिंगल टोन सिंगल…