काठमाडौं । हिरो मोटोकर्पले चौथो जेनेरेशन नयाँ हिरो एक्सपल्स २०० भारतीय बजारमा लन्च गरेको छ । कम्पनीले सो बाइक २ लाख भारु एक्स शोरुम मूल्यमा लन्च गरेको हो । सो बाइकको यो नयाँ भर्सन अधिकांश अफरोड आधारित र्याली किटमा उपलब्ध छ । अपेडट स्पेसिफिकेशननयाँ हिरो एक्सपल्स २०० बाइकको फ्रन्टमा अग्लो र ठूलो ३७ एमएमको एडजस्टेबल…