१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

टाटा मोटर्स हुन्डाईलाई उछिन्दै दोस्रो स्थानमा

काठमाडाै‌ । कुल बिक्री भएका गाडीमध्ये कम्पनीले विद्युतीय नेक्सन र टिगोर गरी ३ हजार ४५४ वटा विद्युतीय गाडी बिक्री गरेको थियो। यसअघि भारतीय बजारमा टाटा मोटर्सको तुलनामा दक्षिण कोरियाली कम्पनी हुन्डाई मोटरले बढी गाडी बिक्री गरेकको थियो। तर सन् २०२२ को मेमा हुन्डाई मोटर्सले भारतमा जम्मा ४२ हजार दुई सय ९३ वटा गाडी बिक्री गरेको…