काठमाडौं– यामाहा मोटरसाइकल तथा स्कूटरको नेपालको लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यस बर्षको दशैं, तिहार तथा छठलाई मध्यनजर गरी ल्याएको नयाँ ग्राहक योजनाबाट ग्राहकहरु निकै लाभान्वित बनिरहेका छन् । कम्पनीले ‘बिगेष्ट १०शैं’ नामक यो योजना अन्तर्गत ग्राहकहरुले थुप्रै फाइदाहरु पाइरहेका छन् । ‘बिगेष्ट १०शैं’ अन्तर्गत यामाहाका मोटरसाइकल तथा स्कूटर खरिद गर्ने विभिन्न ग्राहकहरुले स्योरशट नगद…