चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

टीभीएसको आईक्युब इलेक्ट्रिक स्कूटरको मूल्यमा भारी कटौती

काठमाडों– टीभीएसको आईक्युब इलेक्ट्रिक स्कूटरको मूल्य एकै पटक १ लाख ३० हजार रुपैयाँ घटेको छ । टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ब्याट्रीको साइज घटाएर बजारमा ल्याएसँगै मूल्यमा पनि भारी कटौती गरेको हो । यस अगाडि ४ लाख २९ हजार ९ सयमा बिक्री गर्दै आएको सो स्कूटरको मूल्य अब २ लाख ९९ हजार ९…