काठमाडौ–यही जनवरी १७ मा भारत मोबिलिटी एक्स्पोमा आधिकारिक रुपमा लञ्च हुन लागेको हुन्डाईको क्रेटा ईभी माघ महिनाभित्रै नेपाली बजारमा ल्याउने तयारी हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले गरेको छ । यद्यपि नेपालमा क्रेटा ईभीको कुन भेरियन्ट आउँछ, सो बिषय भने खुलाइएको छैन । हुन्डाईले तत्कालका लागि आफ्नो वेश भेरियन्ट ‘एक्ज्युकेटिभ’को भारतीय बजारमा बुकिङ खुला…