७ असार २०८३, आइतबार | Sun Jun 21 2026

थापाथलीमा फोरथिङ एक्सचेन्ज फेष्ट

काठमाडौं । आज चैत ६ गतेदेखि ८ गतेसम्म नेपालका लागि फोरथिङ आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटी प्रालिले ‘फोरथिङ एक्सचेन्ज फेष्ट’ आयोजना गरेको छ । काठमाडौंको थापाथली (नेपाल राष्ट्र बैंकको पारी) उक्त एक्सचेन्ज फेष्ट आयोजना गरिएको छ । ३ दिनसम्म चल्ने उक्त एक्सचेन्ज फेस्टमा गहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो सवारी साधन फोरथिङ फ्राइडे ईभीसँग साट्न…