२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

व्यापार संघका सचिव बगाले र थाईल्याण्डका लागि नेपाली राजदूत वलीबीच भेटवार्ता

काठमाडौं –नेपाल व्यापार संघका सचिव तथा युवा व्यवसायी प्रविन बगालेले थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीसँग बैंककस्थित नेपाली राजदूतावासमा शिष्टाचार भेटघाट गर्नुभएको छ । भेटका क्रममा नेपाल–थाइल्याण्डबीचको व्यापारिक सम्बन्ध विस्तार, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, पर्यटन विकास तथा नेपाली श्रमिकका लागि रोजगारीका अवसर सिर्जनालगायतका विषयमा छलफल भएको थियो। सो अवसरमा राजदूत वलीले थाइल्याण्डमा नेपाली कामदार…