चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

बैशाख २६ देखि २८ सम्म काठमाडौंमा ‘काईयी एक्सचेन्ज कर्निभल २०८२

काठमाडौं– यही बैशाख २६ देखि २८ गतेसम्म काईयीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इ–मोबिलिटी र जीओ अटोमोबाइल्सले काठमाडौंमा ‘काईयी एक्सचेन्ज कर्निभल २०८२’ आयोजना गर्न लागेको छ। वैशाख २६ देखि २८ गतेसम्म थापाथलीस्थित काईयी शोरूम (हुन्डाई शोरूमको अगाडि) मा आयोजना हुने यो कर्निभलमा ग्राहकले पुराना गाडी साटफेर गर्न सक्ने, विद्युतीय गाडीमा आकर्षक छुट पाउने र विभिन्न…