ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक, भौगोलिक रुपले अनुपम, सुन्दर एवम् कृषियोग्य भूमि हो रामेछाप जिल्लामा अवस्थित सुनापति गाउँपालिका । साविकका गुन्सी, दिमीपोखरी, हिलेदेवी, बेथान र खनियापानी गाउँ विकास समितिहरु बनेर २०७३ साल फागुन २७ गते बनेको यस गाउँपालिकाकोे पूर्वमा खाँडादेवी गाउँपालिका, पश्चिममा चौंरीखोला गाउँपालिका, उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सुनकोशी नदी पर्दछ । ८६ दशमलव ९८…