७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

१ लाख ६० हजारमा दुहानको नयाँ इलेक्ट्रिक स्कुटर

काठमाडौं । दुहानले सस्तो मूल्यको नयाँ इलेक्ट्रिक स्कुटर इडु नेपाल ल्याएको छ । यो स्कुटर अवको १ हप्तापछि सार्वजनिक हुने आधिकारिक वितरक क्यालिवर अटो स्रोतले जनाएको छ ।यो नयाँ स्कुटरमा ४८ भोल्ट ४६ एम्पियर आवर क्षमताका व्याट्री जडान गरिएको छ भने मोटर पावर ३५० वाट रहेको छ । ५ घन्टामा फुल चार्ज हुने यसको व्याट्रीले…