चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

जीएसी एयोनलाई वर्ल्ड इकोनोमिक फोरमबाट प्रतिष्ठित लाइट हाउस अवार्ड

काठमाडौं– नयाँ प्रविधिको प्रयोग गरेर गाडी उत्पादन गर्ने तरिकामा सुधार गरेका कारण चिनियाँ बिद्युतीय गाडी निर्माता जीएसी एयोनले वर्ल्ड इकोनोमिक फोरमबाट प्रतिष्ठित लाइट हाउस अवार्ड पाएको छ । अवार्ड प्राप्त गरेकपछि जीएसी एयोनले उन्नत स्वचालन, कृत्रिम बुद्धिमत्ता, र वातावरणमैत्री अभ्यासहरूले एयोनलाई गाडी निर्माण उद्योगमा अलग बनाएको जनाएको छ । यस अवार्डले जीएसी एयोनको चौथो औद्योगिक…