माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

ग्राहकहरुको आकर्षण नामी ईभीमा पनि देखियो

काठमाडौं–चिनियाँ कम्पनी डङफेङ मोटर्सको उत्पादन नामी ईभीको नाडा अटो शोमा रहेको स्टलमा ग्राहक तथा अवलोकनकर्ताहरुको भीड लागेको छ । नाडा अटो शोमा ग्राहक तथा अवलोकनकर्ताहरुको आकर्षणको केन्द्र नै बनेको छ नामीका बिद्युतीय सवारी साधनहरु । दुई वटा भेरियन्ट एमएडब्लु वृद्धि अटोकर्पले नेपाल भित्र्याएको यस गाडीको आकर्षक डिजाइन, फिचर ग्राहकहरुले निकै रुचाएका छन् । अहिले नाडा…