माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

चांगानको फ्लाइङ कार नाडा अटो शोमा प्रदर्शन गरिने

काठमाडौं– आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ को मुख्य आकर्षण चिनियाँ अटोमोबाइल कम्पनी चांगानले उत्पादन गरेको फ्लाइङ कार हुने भएको छ । नाडा अटो शोको मुख्य प्रायोजक रहेको एमएडब्लू वृद्धिले यो फ्लाइङ कार पहिलो पटक नेपाल ल्याएर प्रदर्शन गर्न लागेको हो ।चांगानले विकास गरेको इलेक्ट्रीक भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ…