फाल्गुन २७, २०८२ बुधबार | Wed Mar 11 2026

असार १८ गते एमजी विन्डसर ईभी नेपाली बजारमा सार्वजनिक हुँदै

काठमाडौं– एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले यही असार १८ गते बुधबार एमजी विन्डसर ईभी नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । विन्डसर जेएसडब्लू एमजीले भारतमा उत्पादन गरेको दोस्रो ईभी मोडल हो । भारतमा उत्पादन भएको कोमेट मिनी ईभी यस अघिदेखि नै नेपालमा बिक्री हुँदै आएको छ । विन्डसर ईभी एक्सक्लूसिप र इसेन्स गरी…