काठमाडौं– नेपाली उपभोक्ताहरुको बीचमा बिद्युतीय सवारी साधनको पहुँच वृद्धिका लागि हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईका बिद्युतीय सवारी साधनहरूमा आकर्षक प्रि–बजेट अफर ल्याएको छ । जेठ ५ गतेदेखि १४ गतेसम्म लागू हुने यस अफर अन्तर्गत नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओएन आइक्यू ५ र क्रेटा ईभी खरिद गर्ने ग्राहकले विभिन्न सुविधा पाउने कम्पनीले…