६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई के–ल्याबमा २५ प्रतिशत छूट

काठमाडौं –ग्लोबल आइएमई बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा छूट पाउनेसम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले के–ल्याबमा ल्याबसम्बन्धी सेवाशुल्कमा २५ प्रतिशत छुट पाउने छन् । सो सम्बन्धी सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश…