काठमाडौं– महिन्द्राले केही दिन अगाडि भारतमा सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी बीई ६ ईको नाम परिवर्तन गरेको छ । इन्डिगो एयरलाइन्सको संचालक कम्पनी इन्टरग्लोब एभिएसनका साथ चलिरहेको ट्रेडमार्क विवादका कारण महिन्द्राले अब सो कारको नाम बीई ६ राख्ने निर्णय गरेको हो । इन्टरग्लोब एभिएसनले महिन्द्रा बीई ६ईमा प्रयोग गरिएको ६ई को प्रयोग बरेमा ट्रेडमार्क उल्लंघनको आरोप…