मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

होण्डाको इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं– होण्डाले हालै इटलीमा इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इटालीको मिलानमा जारी इक्मा अटो शो २०२४ मा आफ्नो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो । यस ६ किलोवाट मोटरको प्रयोग गरिएको छ । स्कुटरमा १.३ किलोवाट आवर क्षमताको रिमुभएबल लिथियम ब्याट्रीको प्रयोग गरिएको छ । यसले ७० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।…