काठमाडौं– एमजीको जेडएस ईभीको मूल्यमा भारी कटौती गरिएको छ । एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले ‘सेलिब्रेसन अफ दी सेन्चुरी’ नाराका साथ उक्त ईभीको मूल्य एकै पटक ६ लाख रुपैयाँ घटाएको हो । नाडा अटो शो र दशैं तिहारको लागि स्पेशल अफर ल्याएको भन्दै कम्पनीले यो अफर सीमित अवधिका लागि मात्रै लागू हुने पनि…