मंसिर १९, २०८२ बिहीबार | Thu Dec 4 2025

होेन्डा साइन किन्दा मुसलमानले जिते दश लाख

काठमाडौं– होन्डा नेपालले दशैं तिहारको अवसरमा ल्याएको फेस्टिभ अफर अन्तर्गत कपिलवस्तुका इरफान अहमद मुसलमानले १० लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । मुसलमानले भैरहवास्थित होन्डा शोरुम सिद्धि बिनायक अटो इन्टरनेसनलबाट सिबी साइन डिएसएस मोटरसाइकल खरिद गर्दा उक्त पुरस्कार जितेका हुन् । होन्डा नेपालले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ अन्तर्गत भाग्यशाली ग्राहकलाई १० लाख नगद पुरस्कार…