२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

सशस्त्रले नियन्त्रणमा लिएका ७७९ ईभीको सम्बन्धमा छानविन समिति गठन

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले केही दिन अगाडि मुस्ताङको कोरोला नाका लगायतका विभिन्न स्थानबाट भन्सार छलीको आशंकामा नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारी साधन (ईभी)का सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित…