माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

११ मिनेटमा ८० प्रतिशत चार्ज हुने साओमीको ईभीको प्रि–बिक्री शुरु

काठमाडौं– स्मार्टफोन निर्माता साओमीले इलेक्ट्रिक कार ल्याउने भएको छ । साओमीको एसयू७ अल्ट्रा इलेक्ट्रिक स्पोर्ट कारको चीनमा प्रि–बिक्री सुरु भएको छ । सन् २०२५ को मार्चमा सार्वजनिक हुने भनिएको यस ईभीको मूल्य चीनमा १ लाख १४ हजार २०० अमेरिकी डलर छ । यस ईभीको प्रस्तुतिकरण सार्वजनिक भएको १० मिनेटमा नै ३ हजार ६८० अर्डर आएको…