काठमाडौं– एमजी (मोरिस ग्यारेज)को नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नयाँ मोडलको प्रिमियम स्पोर्टर्स कार साइबरस्टर भित्र्याएको छ । उक्त कारलाई नाडा अटो शोमा प्रदर्शनी गर्न लागिएको हो । एमजी साइबरस्टरको मूल्य १ करोड ६७ लाख ९९ हजार तोकिएको छ । यसमा २५० किलोवाटको मोटर छ । कारमा ७७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री…