७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

ओमोडा ईभीको शोरुम धनगढीमा

काठमाडौं– ओमोडा ईभीका लागि सुदूरपश्चिमको आधिकारीक विक्रेता कृष्णा अटोमोबाईल्सले धनगढीमा शोरुम सञ्चालनमा ल्याएको छ । सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. गणेश बहादुर सिंहले शोरुमको रिवन काटेर उद्घाटन गर्नुका साथै शोरुममा राखिएका दुई वटा नयाँ गाडीको अनावरण समेत गरे । सो कार्यक्रममा बोल्दै डा. सिंहले शोरुम मात्र खोलेर मात्र नपुग्ने र त्यसका लागि पूर्वाधारहरु…