मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

लुयान र इकुटर ब्रान्डका इलेक्ट्रिक स्कूटर किन्ने ग्राहकले २० हजार छुट पाउने

काठमाडौं– आजदेखि भृकुटीमण्डपमा आयोजना भएको आँठौ चेम्वर एक्सपोमा जेरो एमिसन राइड एनले विशेष अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत लुयान र इकुटर ब्रान्डका कुनै पनि इलेक्ट्रिक स्कूटर खरिद गर्ने ग्राहकले २० हजार नगद छुट पाउनेछन् । यो अफर केवल नगद खरिद गर्ने ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ । नगदमा खरिद गर्न नसक्ने…